नेपाल थारु संघ सप्तरीको जिल्ला अध्यक्षमा दीपेन्द्र चौधरी मनोनित

बुधबार १६ असोज २०८१
सप्तरी / नेपाली काँग्रेस निकट नेपाल थारु संघ सप्तरी जिल्लाको अध्यक्षमा दिपेन्द्र प्रसाद चौधरी चयन भएका छन्।
नेपाल थारु संघ केन्द्रिय कार्य समितिद्वारा
चौधरीलाई सप्तरी जिल्ला अध्यक्षमा मनोनित गरिएको जनाएको छ।
उनी भर्खरै थारू कल्याणकारी सभा जिल्ला उप सभापतिमा समेत मनोनयन भएका हुन् । सप्तरी जिल्लाका सबै वडा,पालिका,प्रदेश लगायत केन्द्रको निर्बाचन क्षेत्रमा समेत तोकिएकै समयमा अधिबेशन गराउन जिम्मेवारी दिइएको नेपाल थारु संघका केन्द्रिय अध्यक्ष शिव नारायण महत्तो गुरौ द्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।


RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE