तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आगो लगाएको आरोपमा ४१ पक्राउ (नामसहित)

सञ्चारकर्मी रिपोर्टिङ गरिरहेको घरमा जानीजानी आगजनी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तीनकुने घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।





RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE