शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आगो लगाएको आरोपमा ४१ पक्राउ (नामसहित)

  • 159
  •  
  •  
  •  
  •  
  •  
  •  
    159
    Shares
काठमाडौ / काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सञ्चारकर्मी रिपोर्टिङ गरिरहेको घरमा जानीजानी आगजनी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तीनकुने घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x