आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बस्दै

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

आइतबार ११ साउन २०८२

काठमाडौ / सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।

बैठक अपराह्न १: १५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिनेछ।

त्यसैगरी, आज अर्थ, कृषि सहकारी, शिक्षा स्वास्थ्य सूचना प्रविधि, सार्वजनिक लेखा, र राज्यका निर्देशक सिद्धान्तसम्बन्धी पाँचवटा संसदीय समितिको पनि बैठक बस्नेछ। समितिहरूले बजेट सिफारिस, भूमि विधेयक, मिडिया काउन्सिल, महालेखा प्रतिवेदन तथा संसद् भवन निर्माणको प्रगतिबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x