बिहिबार, चैत्र २७, २०८१
Thursday, April 10, 2025

डिभी भर्ने समय दुई दिन थप्यो

  • 200
  •  
  •  
  •  
  •  
  •  
  •  
    200
    Shares
सोमबार १९ कात्तिक २०८१  

काठमाडौं / अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ को लागि आवेदन दिने समय अझ दुई दिन थप गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ।

दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv