शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बिद्यार्थीहरुमा ब्यबहारिक संस्कारको खडेरी : अध्यक्ष पुरी

Spread the love

 

सोमबार ४ चैत २०८१

काठमाडौ /  अभिभावक संघ नेपालका अध्यक्ष केशब पुरीले नेपालका बर्तमान बिधार्थीहरुमा ब्यबहारिक ज्ञान, शिक्षा र संस्कारको खडेरी लागेको बताएका छन।

विद्यार्थी,अभिभावक र बिधालयबिच समन्वयकारी भुमिका खेल्ने सस्थाका अध्यक्ष पुरीले सामाजिक संजालको बढ्दो दुरुपयोगले गर्दा विद्यार्थीहरु सकारात्मक भन्दा नकारात्मक सोचतर्फ अग्रसर भैरहेका छ्न,उनिहरुमा ब्यबहारमुखी शिक्षाको कमि महसुस भैरहेको छ,राम्रा भन्दा नराम्रो कुराहरुको सिको सामाजिक सन्जालबाट उनिहरुले छिट्टै गर्ने गरेको पाइन्छ। उनी थप्छन् नेपालमा आइटी को बिकास सङ्गसङ्गै नेपालि विद्यार्थीहरुमा नेपालत्वको भावना र नेपालको इतिहासको ज्ञान समेतमा कमी हुँदै आएको छ,संबंधित सबै निकायबाट बेलैमा सोचिएन भने समस्या बिकराल उन्मुख हुने देखिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x