शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाली कांग्रेसको सय दिने अभियान घोषणा

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

बिहिवार भदौ  २०८१

काठमाडौं / नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक कामका परिचालित हुने गरी सय दिने अभियानको घोषणा गरेको छ ।

असोज एक गतेबाट शुरु हुने सांगठनिक विशेष अभियान १० पुसमा सकिने छ । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान शुरु गर्न केन्द्रीय नेतालाई सय दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी लागेको कांग्रेसले जनाएको हो ।

७७ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारीका साथै केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानु अघि केन्द्रले अभिमुखीकरण कार्यक्रम राख्ने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x