शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

बाल यौन दुराचार मुद्दामा रामबहादुर बञ्जन दोषी ठहर

फाइल तस्बिर
Spread the love

उनलाई उक्त मुद्दामा सजाय भने पछि निर्धारण हुनेछ । बञ्जनविरुद्ध विभिन्न जिल्लाहरुमा यौन दुराचार गरेको, मानिस बेपत्ता पारेको लगायतका आरोप छन् । आफूलाई तपस्वी दाबी गर्ने बञ्जन लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x