डा. प्रसाईंको अभिनयमा ” आजकाल ” को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)


आइतबार ९ बैशाख २०८१
काठमाडौ / डा. ओम कृष्ण प्रसाईंको अभिनय र शब्दमा गायिका बनिका प्रधानले स्वर भरेकी गित ” आजकाल ” को म्युजिक भिडियो सार्बजनिक भएको छ। राज्य राई देमिनले सङ्गीत दिएको गितलाई सनम पुरुष राईले एरेन्ज दिएका छन् ।सुबास कुथुमी राईले रेकर्डिङ गरेका गितलाई गोबिन्द सोनिले मिक्सिङ गरेका हुन् । डा. ओम कृष्ण प्रसाईं , श्रेया दुलाल,अस्मिता बस्यालको अभिनय रहेको म्युजिक भिडियोलाई बिरेन्द्र धामीले खिचेका हुन् भने राजेन्द्र खड्काले सम्पादन गरेका छन् । उक्त म्युजिक भिडियोलाई राज्य राई देमिनले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस:
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE