शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जुवातास खेलिरहेका ४ जना सप्तरीबाट पक्राउ 

 

शुक्रबार ७ कार्तिक २०८२

सप्तरी / कञ्चनरूप नगरपालिका-४ बकालबाट जुवातास खेलिरहेको अवस्थामा  ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-४ बकालका ४६ वर्षीय किरण कुमार चौधरी सहित ४ जना माछा फर्ममा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार १० रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x