शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

 ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ को घोषणा हुने

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

 

सोमबार २८ जेठ २०८१

काठमाडौ । गायन विधाका बालप्रतिभाको खोजीका लागि जुनियर सिंगिङ स्टार ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ को घोषणा हुने भएको छ ।

आर्या मिडिया हाउसद्वारा आयोजित जुनियर सिंगिङ स्टार ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ कार्यक्रमको भोलि ११  बजे घोषणा हुने भएको हो ।

मिडिया हाउसले  भोलि ११  बजे  रिपोर्टर्स क्लब नेपालबाट पत्रकार सम्मेलन गर्दै कार्यक्रमको आधिकारिक घोषणा गर्ने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x