गैरकानूनी कारोबार नियन्त्रण गर्न पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाए हुन्छः धनराज गुरुङ


बुधबार ५ असार २०८१
काठमाडौं / नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाए ८० प्रतिशत गैरकानूनी कारोबार, भ्रष्टाचारका साथै राजस्व चूहावट नियन्त्रण हुने बताएका छन ।
बुधबार प्रतिनिधिसभा बैठकमा गैरकानूनी कारवाहीलाई रोक्न सके अर्बौ राजस्व उठ्न सक्ने जिकिर गरे। गुरुङले आर्थिक सुशासन कायम गर्ने हो भने पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने दावी गरे।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE