शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सुनको मूल्य बढ्यो, प्रति तोलाको कति?

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

शुक्रबार २५ जेष्ठ २०८१

काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य प्रति तोलामा एक हजारले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार प्रति तोलामा  एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि  एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा  ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय निर्धारण भएको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x