नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा ओढाएर स्वागत गरेका छन्। निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए। यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए।
प्रभु साहका पिए जसपामा प्रवेश

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE