सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026

अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियन खारेज

आइतबार २० बैशाख २०८३
काठमाडौं / सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था खारेज गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गर्दै कर्मचारी ट्रेड युनियन हटाउने प्रावधान समावेश गरेका हुन्।
सरकारले जारी गरेको उक्त अध्यादेशमार्फत विद्यमान कानुन संशोधन गर्दै कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस विषयलाई आफ्नो सय बुँदे कार्यसूचीमै समावेश गरेको थियो। सोही अनुसार कानुनी व्यवस्था संशोधन गर्दै ट्रेड युनियन खारेज गरिएको जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x