प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकबाट महत्वपूर्ण निर्णय आउने अपेक्षा गरिएको छ । बैठकको निष्कर्ष र पारित निर्णयहरूबारे जानकारी आएपछि अपडेट गरिनेछ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE