दलित सम्बन्धी ऐन बनाउने तयारीमा कोशी प्रदेश

सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद्को स्वीकृति पछि अब, सामाजिक विकास मन्त्रालयमार्फत विधेयकको मस्यौदा तयार भई पुनः मन्त्रिपरिषदबाट स्वीकृत भई प्रदेशसभामा पेश हुने बताए ।
पर्यटन वर्ष २०८२ लाई अघि बढाउन पर्यटन प्रवर्द्धन कार्यविधी २०८२ स्वीकृत गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए । यस्तै कोशी प्रदेशबाट सरुवा भएकी मुख्य सचिव चन्द्रकला पौडेललाई धन्यवादसहित बिदाई गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE