शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

नम्बर नखुलेको गाडीले ठक्कर दिदा शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु

  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

 

आइतबार १६ मंसिर२०८१

सिरहा / सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना सशस्त्र
प्रहरीको  मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक
ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो ।

टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल
लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार
पासवानले जानकारी दिए ।

गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर
भागेको हो । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x