शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सुनकाे मूल्य घट्यो, तोलाको कति ?

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौ / नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजकाे लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार एक तोला सुन २ लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला तोला ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x