शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Spread the love

शनिबार १५ कार्तिक २०८२

सप्तरी / सप्तरीमा करेन्ट लागी  एक जनाको मृत्यु भएको छ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–२ बैरियाकी २८ वर्षीया मालती देवी साहलाई शनिबार बिहान लुगा सुकाउने क्रममा करेन्ट लागी मृत्यु भएको छ।

उनलाई बचाउने क्रममा घाइते भएका दुई जनाको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x