शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आजदेखि विशेष अदालतले नियमित सुनुवाइ गर्ने 

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

मङ्गलबार ११ कार्तिक २०८२

काठमाडौ / विशेष अदालतले आजदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने भएको छ। जेन-जी आन्दोलनमा विशेष अदालतमा तोडफोड भएसङ्गै विशेष अदालतमा मुद्दाको कामकाज  सुनुवाइ रोकिएको थियो।

कार्यालय मर्मत गरेर मंगलबारदेखि मुद्दाको नियमित सुनुवाइ गर्न लागिएको सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।

विशेषले एक साताको पेसी सूची निकालिसकेको छ। यसअघि नयाँ मुद्दा दर्ता र थुनछेकसम्बन्धी आदेश मात्र हुँदै आएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x