शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

शपथ सकेर राष्ट्रपतिको कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

Spread the love

शुक्रबार १३ चैत २०८२
काठमाडौं / नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शपथ ग्रहण सम्पन्न गरी राष्ट्रपतिको कार्यालयबाट बाहिरिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेपछि उनी कार्यालयबाट बाहिरिएका हुन्।
शपथ पश्चात् प्रधानमन्त्री शाह अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले आजै पदभार ग्रहण गर्नेछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x