सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौ उपत्यका सुनसान (फोटो फिचर )

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

 

बिहीबार १६ असोज २०८२
काठमाडौं / विजयादशमीको बिहान देखि आज काठमाडौं उपत्यकाका सडक सुनसान देखिएका छन ।
काठमाडौंबाट बाहिरका जिल्लामा दशैं मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ। टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।
दशैंको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्यांक छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x