सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

चार संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

शुक्रबार १३ असार २०८२

काठमाडौं / संघीीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्ने। भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ,विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), को बैठक बस्न लागिएको हो।

बिहान ९ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
बिहान ११ : ३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ।

बिहान ११ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व.२०८२÷०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x