शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

शुक्रबार ३० जेठ २०८२

जनकपुर / मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् । शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

उनी जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा  निर्वाचित भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x