शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

प्रचण्डद्वारा वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन,आगामी जेठ २० गते समापन हुने

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

आज (आइतबार) प्रज्ञाभवन कमलादीमा तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गरिएको हो ।

सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x