शनिबार, बैशाख १३, २०८२
Saturday, April 26, 2025

नागरिक उन्मुक्ती पार्टीको चैत ८ र ९ गते केन्द्रीय समिति बैठक बस्दै 

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

बुधबार ६ चैत २०८१

काठमाडौं / नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएकी हुन्।

बैठकमा पार्टी एकताका विषयमा छलफल हुने र डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँगको एकताको विषयमा छलफल हुने बताइएको छ।

सो बैठक मध्यबानेश्वरको पार्टी  कार्यालयमा बस्ने बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv