बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

एमाले सचिवालय बैठक दिउँसो २ बजे बस्दै

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

आइतबार १८ फागुन २०८१

काठमाडौं /  नेकपा (एमाले) को सचिवालय बैठक आज २ बजे बस्दै छ ।  बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिहान १० बजे सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने राष्ट्रिय सेवादलको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x