शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

अग्नि सापकोटाविरूद्धको रिटमा उत्प्रेषण आदेश

Spread the love

बुधबार २१ जेठ २०८२

काठमाडौ / सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासमा बुधबार भएको सुनुवाईपछि यस्ती आदेश आएको हो।

यो आदेशसँगै २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउने गरी गरेको निर्णय पनि बदर भएको छ। र, काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x