बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

 

शुक्रबार २९ चैत २०८१

पोखरा / गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखरा महानगरपालिका–३१ का प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई कुलपति नियुक्त गरेका हुन् ।

विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्रा.डा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।

पहिलो कुलपति प्रा.डा गणेशमान गुरुङको कार्यकाल सकिएसँगै विश्वविद्यालयले कुलपति नियुक्ति प्रक्रियाको थालनि गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv