सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रुपन्देही–३ उपनिर्वाचनका लागि २६ दल दर्ता

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

सोमबार २ साउन २०८२
बुटवल / रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २६ दल दर्ता भएका आयोगले जनाएको छ ।

मङ्गोल नेशनल अर्गनाइजेशन
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपालका लागि नेपाली पार्टी
जनमत पार्टी
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
जनता समाजवादी पार्टी
नेपाली कांग्रेस
राष्ट्रिय जनमोर्चा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
जनप्रजातान्त्रिक पार्टी, नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
संयुक्त नागरिक पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
नेशनल रिपब्लिक नेपाल
राष्ट्रिय मातृभूमि पार्टी
नेपाली जनता दल
राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाल जनमुक्ति पार्टी
हाम्रो नेपाली पार्टी
बहुजन शक्ति पार्टी
खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x