बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

आजको तरकारी तथा फलफूलको मूल्य

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

शनिबार १९ असोज २०८१

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ ।

रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १२० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ पुगेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सान्ी ४३० रुपैयाँ, भेडे खुर्सानी १८० रुपैयाँ, हरियो लसुन २५० रुपैयाँ फूजी स्याउ ३००, केरा १३० रुपैयाँ तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x