बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

हिम शृङ्खलाको ३० औ अबिभाबक दिवसको उद्घाटन

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

एन्टिना घनश्याम,

बिहिवार १ फागुन २०८१

काठमाडौ / गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोह सम्पन्न भएको छ। मन्टेश्वरीदेखि देखि कक्षा १२ सम्म करिब १२ सय बिद्यार्थीहरु पठनपाठन गरिरहेको यो बिधालयको ३० औ अभिभावक दिवसको अवसरमा नगर प्रमुख दिपक रिसालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा कक्षागत रुपमा थुप्रै  बिद्यार्थीहरुको नेपाली कल्चरल नृत्य,गाएन,अभिनय,संगीत प्रस्तुत गरेर अभिभावकहरुलाइ मनोरञ्जन प्रदान गरेका थिए। दुई दिन सम्म चल्ने उक्त अभिभावक दिबसमा रास्ट्रीय कलाकारहरुको समेत प्रस्तुती रहने छ। अभिभावक दिवसकै अबसरमा साङ्गितिक प्रस्तुती दिने सम्पुर्ण विद्यार्थी  कलाकारहरुलाइ बिधालयको तर्फबाट मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x