शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

चुनावी मैदानमा रहेका महावीरलाई कुलमानको साथ

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

शनिबार १० माघ २०८२

काठमाडौं / म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले समर्थन गरेको छ ।

उनेपाका प्रवक्ता डा.राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको बताएका छन् । पुन अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् ।

उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँ हो । महावीरलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका अन्य केही दलहरुले पनि समर्थन गरिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x