बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज हुँदै

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

मङ्गलबार १५ माघ २०८१

काठमाडाैं / आज समाजवादी मोर्चाले वृहत्त अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। उक्त अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट  सुरु हुनेछ ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शिर्षकमा सो कार्यक्रम राखिएको हो। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन्।

भोलिका लागि तय गरिएको कार्यक्रम एक दिन अगाडि सारेर आज राखिएको हो। गत माघ २ गते बसेको मोर्चाको बैठकले सहिद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x