शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आईपीएल पुनः आजबाट सुरु हुँदै

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

शनिबार ३ जेठ २०८२

काठमाडौ / भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ ।

आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।

भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ म्याच  बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x