शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

भक्तपुर २ मा रास्वपा राजीव खत्रीको अग्रता 

Spread the love

sharethis sharing button
 शनिबार २३ फागुन २०८२

भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार राजिव खत्रीले मतान्तर ह्वात्तै बढाएका छन्। उनले २१,४७४ मत पाउँदा एमालेका महेश बस्नेतको ५७६३ छ। उनीहरुबिचको मतान्तर करिब १५ हजार पुगेको छ।

तेस्रो स्थानमा रहेका कांग्रेसका कबिर राणाको ४८८० रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x