बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा हुने

  • 137
  •  
  •  
  •  
  •  
  •  
  •  
    137
    Shares

शनिबार २९ मङ्सिर २०२१

काठमाडौँ /  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) जारी खेलमा आज दुई खेल हुँदैछन् ।

बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबीच ९ बजे खेल  सुरु हुदैछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ । एनपीएल अन्तर्गत शनिबार दिउँसो भने चितवन र जनकपुर भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x