प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जाने

काठमाडौँ / आज राजधानीको दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् ।
फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुदै छ ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल खेल हेर्न र खेल पछि पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE