शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बाचुन्जेल कलाक्षेत्रमा सक्रिय रह्नेछु : बरिस्ठ कलाकार बाशुदेव फुयाल

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

 

सोमबार १२ कार्तिक २०८१

काठमाडौ / बि. स २०१५ सालमा काठमाडौको भद्रबासमा जन्मिएका बाशुदेव फुयालको बाल्यकालदेखिको कलाकारिता मोह २०४८ सालबाट वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेले पूरा गरिदिए,फलस्वरूप त्यसकै प्रभावले उनी हालसम्म पनि सक्रिय छन। लामो समय सरकारी सेवामा समर्पित फुयालले नेपाली चलचित्र बलिदान,देस,मुक्ती,तमासा लगायत मा अभिनय गरिसकेका छन भने देउता,झुपडी को कथा ,नानी लगायत १ दर्जन टेलिफिल्ममा हाल अभिनय गरिरहेका छन। कला क्षेत्रमा नयाँ आउने पिढीहरुका लागि समेत प्रेरणादायी रहेका फुयाल जिबनको अन्तिम घडिसम्म कलाकारितामै रमाउने प्रण गरेका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x