सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

आइतबार रवि लामिछानेलाई अदालतमा उपस्थित गराइने

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

शनिबार ३ कार्तिक २०८१

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ। उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन ।

पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर शुक्रबार राति नै लामिछानेलाई पोखरा लगिएको छ।

आज (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।

अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x