शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आज काठमाडौँका यी स्थानमा विद्युत अवरुद्ध हुने

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

शनिबार ५ असाेज २०८१

काठमाडौँ। आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र एयरपोर्टमा पनि विद्युत सेवा बन्द हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x