शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आम ट्रेड युनियन फेडेरेसनले जेठ २६ गते  प्रशिक्षण कार्यक्रम गर्दै

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

शुक्रवार २५ जेठ २०८१

काठमाडौं ।  आम जनता पार्टी निकट आम ट्रेड युनियन फेडरेसनले सामाजिक सुरक्षा ऐन कार्यन्वयन,जीवन निर्बाहा याेग्य बेतन ,नेपाली उधाेगमा बिदेशी कामदारकाे अन्त्य र
स्वदेसि श्रमिककाे राेजगारि लगायतका बिषयमा १ दिवसिय प्रशिक्षण कार्यक्रम हुने भएको छ।

दलाल दलतंत्र,लुटकारि प्राबधान र भगाैडा दलाल पुजिबादकाे अन्त्य नभएसम्म आम जनताकाे मुक्ति नहुने हुदा श्रमिककाे आन्दाेलकाे साेरुप बदल्नु अबश्यक रहेको भन्दै आम ट्रेड युनियन फेडरेसनले  यहि आउदाे जेष्ठ २६ गते काेटेस्वर स्थित कार्यलयमा १ दिबसीय प्रशिक्षणकाे आयाेजना हुने अध्यक्ष शिब थापाले जानकारि गराउनु भयाे। प्रशिक्षणमा पार्टीका अध्यक्ष पुर्ब मन्त्री माननीय प्रभु साहले पार्टीको कार्य दिशा र श्रमिकले पार्टीमा
खेल्नुपर्ने भुमिका,पार्टीका बरिस्ठ उपाध्यक्ष सभासद तिलक थापा मगरले  श्रम ऐन ,सामाजिक सुरक्षा ऐन ,ट्रेड युनियन ऐेन, मजदुर आन्दोलनकाे ईतिहास र संगठनकाे पद्दति बारे प्रशिक्षण दिनु हुने जनाइएको छ।प्रशिक्षणमा अगुवा नेता कार्य कर्ताहरुकाे सहभागिता रहने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x