शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आजदेखि नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु 

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

आइतबार ३० भदौ २०८१

काठमाडौँ / नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा आजदेखि सुरु भएको छ ।

अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x