शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

कला क्षेत्रमा जम्दै निरुता

  • 116
  •  
  •  
  •  
  •  
  •  
  •  
    116
    Shares

सोमबार ७ जेठ २०८१

काठमाडौ / ललितपुरको,इकुडोल ५ मा जन्मिएकी निरुता घिमिरेको बाल्यकालदेखिनै कलाकार बन्ने धोको थियो। परिवारिक सपोर्ट नहुदा पनि निरुताले करिब २ बर्ष अघि आफ्नै साथी सुर्य तामाङ बाट सर्ट्फिल्म हामी एक नेपालीबाट आफ्नो कलायात्रा सुरु गरिन। बिस्तारै परिबार को साथ पाएपछी निरुताले कला क्षेत्रमा आफ्नो पाइला अगाडि बढाउने प्रण गर्न थालिन। बद्री शाह को निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनय गरेपछि उनी हाल एकाएक कला क्षेत्रमा छाउन थालिन। हालसम्म एक दर्जन टेलिफिल्म र एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय पस्किसकेकी निरुता मोडलिङमा पनि समेत जम्दैछिन। हाल उनी एन्टिना घनश्याम निर्देशित एक म्युजिक भिडियो र सामाजिक टेलिफिल्ममा अनुबन्धित भएकी छिन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x