शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

टी–ट्वेन्टी शृङ्खला अन्तर्गत वेस्ट इन्डिज ‘ए’ बिरुध नेपालको सानदार विजयी

  • 194
  •  
  •  
  •  
  •  
  •  
  •  
    194
    Shares

शनिबार २२ बैशाख २०८१messenger sharing button

काठमाडौँ / टी–ट्वेन्टी शृङ्खला अन्तर्गत आज भएको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले परजित गरेको छ । जितका लागि १७३ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा ६ बल बाँकी रहँदै पुरा गरेको हो ।

पाँच खेलको शृङ्खलामा तीन खेल वेष्ट इन्डिज ए ले जितेको छ । नेपालले दुई खेल जित्यो । टि-२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले त्यसको तयारी स्वरुप घरेलु मैदानमा शृङ्खला खेलेको हो ।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । विश्वकपमा खेल्नका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x