शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सिंहदरबार गेटमा घाइते जेन जीहरूको धर्ना 

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares
आइतबार २८ मंसिर २०८२

काठमाडौं /  घाइते जेनजी युवाहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन्।

आइतबार सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि केहिबेर दक्षिण गेटमा धर्ना दिएका हुन्।

केहीबेर धर्ना दिएपछि समन्वय गरेर सिंहदरबारभित्र प्रवेश गराइएको प्रहरीले जनाएको छ। उनीहरले सिंहदरबारमा अर्थमन्त्रीसंग भेट्नका लागि जान लागेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x