शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आम जनता पार्टीकाे काभ्रे जिल्लाकाे बैंठक सम्पन्न

Spread the love

शनिबार ८ बैशाख २०८१
काठमाडौ / आम जनता पार्टीकाे काभ्रे जिल्लाकाे बैंठक आज सम्पन्न भएको छ । उक्त बैंककमा पार्टीका उपाध्यक्ष ज्ञानेन्द्र तामाङकाे प्रमुख अतिथ्यमा युवा तथा महिला ब्यबसाय बिच ब्याबसायले भाेग्नु परेका समस्याकाे बारेमा छलफल भएको थियो।भ्रष्ट दल तंत्रका ठग नेताहरुका कारण औंधाेगिक नितिले राष्ट्रिय उधाेगहरु धरासायी भएकाे हुदा ठग नेता र ब्यबस्था नफाले सम्म राष्ट्रिय उधाेगकाे बिकाश नहुने ठहर गर्दै बैठक निष्कर्षम टुङिगिएको थियो ।

बैंकक प्रदेश अध्यक्ष रमेश थपलियाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x