शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

नेपाल प्रहरीका ८ जना डीएसपीबाट एसपीमा बढुवा ( सुचिसहित)

Spread the love

बिहिवार १५ चैत २०८०

काठमाडौं /  नेपाल प्रहरीको आठ जना डीएसपीबाट एसपीमा बढुवा भएका छन्।

लामो समयदेखी रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए।

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x