शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नाउपाले लियो सुदूरपश्चिम सरकारको समर्थन फिर्ता

  • 151
  •  
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

बुधबार १४ चैत २०८०

टिकापुर /  काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता तथा केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी गराएका छन ।

पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे पनि तत्काल सरकार ढाल्ने प्रयास नगर्ने उनले बताए । ‘अहिले यो सरकार ढालिहाल्ने हामी पक्षमा छैनौँ’ उनले भने, ‘समर्थन फिर्ता लिने निर्णय गरेका छौ । तर काठमाडौं गएर छलफल गरेपछि मात्रै अगाडि बढ्छौ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x